नेपालीले पनि क्षुद्रग्रह पत्ता लगाए

काठमाडौं । गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् । अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडाँैका र एक टोली पोखराका भएको बताइएको छ । अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स)ले … Continue reading नेपालीले पनि क्षुद्रग्रह पत्ता लगाए